मकर संक्रान्तिको दिन कालो कपडा नलगाउनुहोस् !

Article also available in :

मकरसंक्रान्तिको दिन साना बालक तथा विवाहित स्त्रीले कालो वस्त्र लगाउँदछन्; तर हिन्दु धर्ममा कालो रंगलाई अशुभ मानिन्छ र तथा अध्यात्म अनुसार कालो रंग वातावरणबाट तमोगुणी स्पन्दन आकृष्ट गर्दछ । त्यसैले कालो वस्त्र धारण गर्दा तमोगुणी स्पन्दन आकृष्ट हुन्छ । जसले गर्दा व्यक्तिलाई कष्ट हुन सक्छ । ‘मकर सक्रान्तिको दिन कालो कपडा लगाउनु हुन्छ’ यो सुत्र कुनै पनि धर्मग्रन्थमा आधारित छैन । तसर्थ सकेसम्म कालो रंगको कपडा नलगाउनु नै राम्रो हुन्छ ।

‘मकर संक्रान्तिको दिन कालो वस्त्र परिधान गर’, यस प्रकारको सन्दर्भ यदि कुनै ग्रन्थमा पायो भने कृपया [email protected] यस इमेलमा पठाउनुहोस् ।

(ठेगाना : श्री. भानु पुराणिक, द्वारा ‘सनातन आश्रम’, २४/बी, रामनाथी, बांदिवडे, फोंडा, गोवा । पिन – ४०३४०१)

Leave a Comment