विश्वव्यापी माहामारी निम्त्याउने कोरोना विषाणुको नयाँ प्रकार ओमिक्रोन विषाणु विरुद्ध आध्यात्मिक स्तरमा लड्न यो जप गर्नुहोस् !

कोरोना विषाणुको नयाँ प्रकार ओमिक्रोन विषाणु विरुद्ध आध्यात्मिक स्तरमा लड्नको लागि नामजप उपलब्ध ।

योगराज गुग्गुलु (गोलि)

योगराज गुग्गुलु वात , पक्षाघात , हात काँप्ने, चक्कर, उच्च रक्तचाप, मोटोपन, जोर्नी दुख्ने, हात-खुट्टा दुख्ने आदिमा लाभदायक छ ।

संशमनी वटी (गोलि)

संशमनी वटी रोग प्रतिरोधात्मक शक्ति बढाउनुको साथै वीर्य स्राव, मस्तिष्क र पाचनतंत्र बलियो बनाउन, जुनसुकै दीर्घकालीन रोग, गर्भवती, प्रसूति, साना बालबालिका, संवेदनशील प्रकृति भएको व्यक्ति तथा वृद्धहरुको लागि उपयुक्त

लघुमालिनी वसंत (गोलि)

लघुमालिनी वसंत बच्चालाइ आउने ज्वरो, झाडापखाला, शरीर कमजोर हुने, पाइल्स, भोक नलाग्ने, महिनावारीको समयमा अत्यधिक लाभदायक हुन्छ लघुमालिनी वसंत (गोलि)