नागपञ्चमी
नागपञ्चमीको दिन तरकारी काट्ने, चीरने, तारने, जमिन जोत्ने वा जमिन खन्ने आदि काम निषेध गरिएको छ ।
मकर संक्रान्ति (माघे संक्रान्ति)
मकर संक्रान्तिपछि सूर्य उत्तर तर्फ सर्छ । यो क्रियालार्इ ‘उत्तरायण’ भनिन्छ । मकरसंक्रान्ति, निम्नस्थानबाट उच्चस्थानतर्फ जाने उत्सव हो ! त्यसैले यो दिनलार्इ महत्त्वपूर्ण मानिन्छ ।
कसरी मनाइन्छ देश-विदेशमा मकर संक्रान्ति ?
विभिन्न देशहरुमा पनि मकर संक्रान्ति विभिन्न नमले मनाइन्छन् ।
महायुद्ध, भूकम्प आदि आपदाहरुको सामना कसरी गर्ने ? (भाग २)
यस लेखमा आपतकालीन अवस्थामा आफू र आफ्नो परिवारको सुरक्षाका लागि हामीले के गर्न सक्छौं भन्ने बारेमा केही जानकारी दिने प्रयास गरिएको छ । पाठकहरू यसको फाइदा लिनुहोस् ।
युद्धको समयमा उपयोगी र आपतकालबाट बचाउने यी कृतिहरू अहिलेदेखि नै सुरु गर्नुहोस् !
आउँदै गरेको युद्धकाल र आपतकालमा जीवित रहनको लागि गर्न योग्य कृतिहरु ।
कुन दिशामा हात र खुट्टामा तेल लगाउनु पर्छ ?
तेल मालिस सम्बन्धित सामान्य आवश्यक जानकारी ।
बहुगुणी भीमसेनी आयुर्वेदिक कपूर !
भीमसेनी आयुर्वेदिक कपूरको धेरै उपयोहरु – आरतीको पूजा गर्न, रुघाखोकी को लागि, हिउँ पर्ने ठाउँमा सास फेर्न गाह्रो भएमा, दाँतको दुखाइ, नजर उतारन, वात रोग आदि