पितृपक्षको (महालयपक्ष) महत्त्व एवं त्यसको शास्त्रीय आधार
महालय पक्षमा पूर्खाहरुको श्राद्ध गर्नाले उनीहरु वर्षभरि तृप्त रहन्छन् ।
महालय पक्षमा पूर्खाहरुको श्राद्ध गर्नाले उनीहरु वर्षभरि तृप्त रहन्छन् ।
कर्मयोग, भक्तियोग, ज्ञानयोग आदि कुनै पनि मार्गहरुबाट साधना गरेपनि बिना गुरुकृपा व्यक्तिले ईश्वरप्राप्ति गर्न असम्भव छ ।
घटस्थापना गर्नु अर्थात नवरात्रिको कालावधिमा ब्रह्माण्डमा कार्यरत शक्तितत्त्वको घटलाई आवाहन गरि त्यसलाई कार्यरत गर्नु । कार्यरत शक्तितत्त्वको कारण वास्तुमा विद्यमान कष्टदायक तरङ्ग समूल नष्ट हुन जान्छ । कलशमा जल, पुष्प, दूर्वा, अक्षत, सुपारी एवं सिक्का हाल्दछ ।
एक व्यक्तिको बुढयौलीपन, उपचार हुन नसक्ने रोग र मृत्युको लागि केहि गर्न सक्दैन । यस्तो अवस्थाहरुमा यदि रोगी निराश छ तब निराश हटाउनको लागि आध्यात्म एक उपचारको रुपमा वृद्धवस्था प्रति दार्शनिक दृष्टिकोण निमार्ण गर्न प्रयोग गर्न सकिन्छ ।