भक्तियोग
निर्मल हृदयमा भक्तिको उदय भएर जीव भक्त हुन जान्छ र परम सत्यको अनुभूति लिनको लागि पात्र बन्दछ ।
हिन्दू राष्ट्र स्थापनाको सन्दर्भमा परात्पर गुरु डॉ. आठवलेज्यूको विचारधन !
विश्वकल्याण हेतु कार्यरत सात्त्विक व्यक्तिहरुको राष्ट्रनै हिन्दू राष्ट्र हो ।
स्वभावदोष (षड्रिपु)-निर्मूलन प्रक्रिया के हो एवं किन महत्त्वपूर्ण छ ?
स्वभावदोषको कारण हुने शारीरिक, मानसिक, बौद्धिक, पारिवारिक, सामाजिक र आध्यात्मिक दुष्परिणाहरु हटाई, सफल वा सुखी जीवन जीउँनको लागि, स्वभावदोषहरु हटाएर चित्तमा गुणहरुको संस्कार निर्माण गर्ने प्रक्रियालाई ‘स्वभावदोष (षड्रिपु)-निर्मूलन प्रक्रिया’ भनिन्छ ।
श्राद्ध तिथिनुसार किन अनि कहिले गर्ने ?
तिथिको दिन विशिष्ट घटनाक्रमलाई पूर्णत्व प्रदान गर्नको लागि आवश्यक तरङ्गलाई कार्यरत गर्दछ । त्यसैले श्राद्ध तिथि अनुसार गर्न आवश्यक छ ।
श्राद्धको उद्देश्य एवं महत्त्व
सर्व जीवको लिंगदेह साधना गर्दैन्न् । यस कारण श्राद्धादि विधि गरि बाह्य ऊर्जाको बलमा उनलाई आगाडि जानको लागि प्रोत्साहित गर्नु पर्दछ ।