आकाशमा बिजुली चम्किरहेको छ भने, निम्न सावधानिहरु अपनाएर सुरक्षित रहनुहोस् !

खुला आकाश मुनि (उदा. मैदान, समुद्री किनार आदि), साथै बिजुलीको खम्बा, मोबाईल टावर, दलदल ठाउँहरु, पानी ट्यांक्की, टिनको टहरा आदि स्थानहरुमा नरोक्नुहोस् ।

आउँदै गरेको भीषण काल सामना गर्नको लागि प्राथमिक उपचार सिक्नुहोस् !

‘प्राथमिक उपचार’ को साधारण अर्थ हो, बिरामीलाई चिकित्सकीय उपचार प्राप्त नभएसम्म बिरामीलाई गरिने प्रारम्भिक उपचार !यो लेख पढेर तथा ‘प्राथमिक उपचार प्रशिक्षण’ लिएर प्रत्येक जागरुक नागरिक उत्तम प्राथमिक उपचारकर्ता बनोस्, यही ईश्वरको चरणमा प्रार्थना छ !

आपतकालमा जीवनरक्षा हेतु आवश्यक तयारी : भाग – १०

पारिवारिक तहमा विचार गर्ने समय घरको विषयमा, आर्थिक स्तरमा विचार गर्ने समय सम्पत्तीको विषयमा तथा सामाजिक दायित्व अन्तर्गत समाजको लागि हामी के गर्न सक्दछौं, यी विषयमा जानकारी दिएको छ ।

आपतकालमा जीवनरक्षाको लागि आवश्यक पूर्व तयारी : भाग – ९

बाढी, भूकम्प जस्ता प्राकृतिक आपदाहरुमा यातायात रोकिन्छ । यसले अन्य सामानहरुको साथ-साथ औषधि पनि पाउन कठिन हुन जान्छ ।

आपतकालमा जीवन रक्षाको लागि आवश्यक पूर्व तयारीहरु : भाग – ८

अन्न, दाल, तेल, घीउ, मसला संग्रह गर्नुहोस् । विशिष्ट ऋतुमा उत्पादित तरकारीहरु र फलफूलहरु सकेसम्म संग्रह गर्नुहोस् ।

आपतकालमा जीवनरक्षाको लागि आवश्यक पूर्व तयारी : भाग – ७

आपतकालमा बजारमा बिभिन्न दैनिक उपयोगी सामानहरुको का अभाव हुनेछ, समानहरु महँगो हुनेछ अथवा उपलब्ध हुने छैन । त्यो समयको लागि अगाडि बताएका विकल्पहरु उपयोगी हुनेछ । यी विकल्पहरुबाट तपाई के गर्न सक्नुहुन्छ, अहिले देखिनै प्रयोग गर्ने अभ्यास गर्नुहोस् ।

आपतकालमा जीवनरक्षाको लागि आवश्यक पूर्व तयारी: भाग ६

आपतकालको दृष्टिले मैसम अनुसार आवश्यक चीजहरु, सुरक्षाको लागि आवश्यक चीजहरु इत्यादि, यस लेखमा जानकारी दिइएको छ ।

आपतकालमा जीवनरक्षाको लागि आवश्यक पूर्व तयारी : भाग – ५

आपतकालमा पेट्रोल, डीजल आदि ईन्धनको संकट अनुभव हुनेछ । आगाडि त यी ईन्धनहरु उपलब्ध हुने छैनन् । तब ईन्धनबाट चल्ने दुईपांग्रो र चारपांग्रो सवारीहरु अनुपयोगी हुनेछन् ।

आपतकालमा जीवनरक्षा हेतु आवश्यक तयारी : भाग – ४

मानिस पानी बिना बाँच्न सक्दैन र उसले बिजुलीको अभावमा जीवित रहने कल्पना पनि गर्न सक्दैन; त्यसकारण यस लेखमा पानीको सुविधा, पानी भण्डारण र यसको शुद्धीकरणको विधिहरु, बिजुलीको विकल्पको विषयमा जानकारी प्रदान गरेको छ ।