मुस्ता (नागरमोथा) चूर्ण
तिर्खा लाग्ने, हलका ज्वरो र शरीर दुखाइ आदिमा नागरमोथा चूर्ण लाभदायक हु न्छ ।
उशीर (खस/वाळा) चूर्ण
खस चूर्ण उष्णताको विकार, वाकवाकी, उल्टी, पखाला, ज्वरो आदि विकारहरुको लागि लाभदायक हुन्छ ।
बाढी जस्तो विनाशकारी संकटको स्थिति सामना गर्नको लागि साधना गरि आत्मबल बढाउनुहोस् !
बाढी जस्तो विनाशकारी संकटको स्थिति सामना गर्न कसरी साधनाले मद्दत पुर्याउँछ ?