गोवत्स द्वादशीको महत्त्व
१. गाईको महत्त्व वसुबारस अर्थात् गोवत्स द्वादशी दीपावलीको प्रारम्भमा पर्छ। यो दिन गाईसँगै बाछाको पूजा गर्ने दिन हो। २. व्यक्ति, समाज र राष्ट्रको उत्कर्ष गर्ने गाई सर्वत्र पूजनीय छ! जो सत्त्वगुणी, जसले आफ्नो सानिन्ध्यले अरूलाई शुद्ध पार्छ, जसले आफ्नो दूधले समाजलाई पुष्ट गर्छ, जसले आफ्नो शरीरको प्रत्येक अंग-प्रत्यंग समाजको लागि अर्पण गर्छ, जसले आफ्नो गोबरको … Read more