पानीको शक्ति र सकारात्मकता
तपाईलाई थाहा छ पानीको स्मरणशक्ति हुन्छ र योग्य पद्धतिद्वारा पानी पिउनाले शारीरिक र मानसिक लाभहरु प्राप्त हुन्छन् ।
तपाईलाई थाहा छ पानीको स्मरणशक्ति हुन्छ र योग्य पद्धतिद्वारा पानी पिउनाले शारीरिक र मानसिक लाभहरु प्राप्त हुन्छन् ।
श्री गणेशजीको उपासनामा नित्यपूजा, अभिषेक, सम्बन्धित व्रत एवं उपवास, अथर्वशीर्ष पाठ, सम्बन्धित विविध श्लोक एवं मन्त्रहरुको विशिष्ट संख्यामा पाठ, नामजप जस्ता विविध कृत्यहरुको अन्तर्भाव हुन्छ ।
घटस्थापना गर्नु अर्थात नवरात्रिको कालावधिमा ब्रह्माण्डमा कार्यरत शक्तितत्त्वको घटलाई आवाहन गरि त्यसलाई कार्यरत गर्नु । कार्यरत शक्तितत्त्वको कारण वास्तुमा विद्यमान कष्टदायक तरङ्ग समूल नष्ट हुन जान्छ । कलशमा जल, पुष्प, दूर्वा, अक्षत, सुपारी एवं सिक्का हाल्दछ ।